Thursday, April 16, 2026
Homeअर्थसुनचाँदीसुनको भाउ १०० रुपैयाँ बढ्यो, चाँदीको ३० रुपैयाँ

सुनको भाउ १०० रुपैयाँ बढ्यो, चाँदीको ३० रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ सामान्य बढेको छ । सुनको भाउ तोलामा १०० रुपैयाँ बढेको छ भने चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments