Monday, April 13, 2026
Homeअर्थसुनचाँदीआज पनि घट्यो सुनचाँदीको भाउ

आज पनि घट्यो सुनचाँदीको भाउ

विराटचोकः आज पनि सुन र चाँदी दुवैको भाउ घटेको छ । आज सुनको भाउ तोलामा ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा ७५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला २ लाख ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ प्रतितोला ४ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments