Tuesday, April 7, 2026
Homeअर्थसुनचाँदीसुनको मूल्य ४ सय रुपैयाँले बढ्यो, चाँदीको बढ्यो ४० रुपैयाँ

सुनको मूल्य ४ सय रुपैयाँले बढ्यो, चाँदीको बढ्यो ४० रुपैयाँ

विराटचोकः नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । चाँदीको भाउ तोलामा ४० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला २ लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य प्रति तोला ४ हजार ८२० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments