Monday, April 6, 2026
Homeअर्थसुनचाँदीसुनको भाउ २ हजार ६०० रुपैयाँ घट्दा चाँदी सस्तियो ५० रुपैयाँ

सुनको भाउ २ हजार ६०० रुपैयाँ घट्दा चाँदी सस्तियो ५० रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ घटेको हो । चाँदीको मूल्य ५० रुपैयाँ प्रति तोला घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला २ लाख ९१ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ प्रतितोला ४ हजार ७८० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments