विराटनगरः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसहित ४ जना मन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
वन, पर्यटन तथा वातावरणमन्त्री गणेश उप्रेती, भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगूले र आन्तरिक मामिला तथा कानुन मन्त्री शम्सेर राईले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।