Tuesday, December 24, 2024
Homeअर्थ१ लाख रुपैयाँ बैंक मौज्दात रहेका मन्त्री जबेगूको ४ लाख ऋण

१ लाख रुपैयाँ बैंक मौज्दात रहेका मन्त्री जबेगूको ४ लाख ऋण

विराटनगरः कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगूले सम्पत्ति विवरण सार्वजनिक गर्दै आफूसँग पाँचथरको फालेलुङ–१, फालेलुङ–२ र झापाको मेचीनगर नगरपालिका–५ मा गरीकित्ता जग्गा रहेको उल्लेख गरेका छन् ।

११ तोला सुन, १५ तोला चाँदी र १ लाख रुपैयाँ बैंक मौज्दात रहेका उनले हातेमालो सहकारीबाट ४ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन् ।

अरुण काबेली हाइड्रो पावर लिमिटेडको ५० कित्ता शेयर र एउटा दुहुनो गाई, १ हल गोरु र एउटा खसी पनि उनले सम्पत्तिको रुपमा देखाएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments