Thursday, April 2, 2026
Homeअर्थसुनचाँदी३६०० रुपैयाँ घट्यो सुनको भाउ, चाँदीको १६५ रुपैयाँ

३६०० रुपैयाँ घट्यो सुनको भाउ, चाँदीको १६५ रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुनको भाउ तोलामा ३ हजार ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा १६५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ तोकिएको छ । चाँदीको भाउ प्रतितोला ४ हजार ७८० रुपैयाँ तोकिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments