विराटचोकः शिक्षा मन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता चयन भएका छन् ।
आज शपथग्रहण लगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता चयन गर्ने निर्णय गरेको हो ।
बैठकले गरेका अन्य निर्णय सार्वजनिक भएका छैनन् ।





