Friday, March 20, 2026
Homeअर्थसुनचाँदीतीन लाख मुनि झर्याे सुनको दाम, चाँदीको ५ हजारभन्दा तल

तीन लाख मुनि झर्याे सुनको दाम, चाँदीको ५ हजारभन्दा तल

विराटचोकः आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य एकैदिन प्रतितोला ७ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ११५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

केही दिनदेखि सुन र चाँदीको भाउ लगातार घटिरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments