Friday, March 13, 2026
Homeसमाचारपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक

विराटचोकः पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।

ओलीका बुबा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री नगर अस्पतालमा आज बिहान ३ बजे निधन भएको हो ।

उनको पार्थिव शरीरलाई गुण्डुस्थित निवासमा लगिने र पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ ।

स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी हुनुहुन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments