Tuesday, March 3, 2026
Homeसमाचारभदौ २३ जेनजी शहीद दिवस, ०८३ सालमा हुने सार्वजनिक बिदाको सूची प्रकाशित

भदौ २३ जेनजी शहीद दिवस, ०८३ सालमा हुने सार्वजनिक बिदाको सूची प्रकाशित

विराटचोकः सरकारले वि.सं. २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ ।

सार्वजनिक बिदाको सूचीमा भदौ २३ गतेलाई जेनजी शहीद दिवसका रुपमा मनाउने निर्णय गरिएको छ । राष्ट्रिय रुपमा मनाइने तर कार्यालय खुल्ने प्रकृतिको दिवसमा जेनजी शहीद दिवसलाई लिइएको छ ।

यसअघि १३ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार, सरकारले मङ्गलबार सार्वजनिक बिदाको सूची राजपत्रमा प्रकाशन गरेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments