Friday, February 27, 2026
Homeसमाचारउपचारको लागि भन्दै नेपाली कांग्रेसका पूर्व सभापति देउवा सिंगापुर प्रस्थान

उपचारको लागि भन्दै नेपाली कांग्रेसका पूर्व सभापति देउवा सिंगापुर प्रस्थान

काठमाडौंः निर्वाचनको पूर्वसन्ध्यामा बुधबार नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएका छन् ।

उनी सिंगापुर एयरलाइन्समार्फत् बुधबार राति प्रस्थान गरेको देउवाको सचिवालयले जानकारी दिएको छ । उहाँको अकास्मात उपचारका लागि जानुपरेको सचिवालयले जनाएको छ ।

फागुन १९ गते फर्कने गरी सिंगापुरमा देउवा र उनका स्वकीय सचिव भानु देउवा मात्रै गएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments