Saturday, February 21, 2026
Homeसमाचारतराईको अवस्था बुझ्न खटाइयो एआईजी चतुर्वेदीलाई

तराईको अवस्था बुझ्न खटाइयो एआईजी चतुर्वेदीलाई

काठमाडौंः निर्वाचनका बेलामा तराई क्षेत्रमा हुन सक्ने सुरक्षा संवेदनशीलताबारे बुझ्न सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुर्वेदीलाई खटाएको छ ।

आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकका निर्णयबारे जानकारी गराउँदै एआईजी चतुर्वेदीलाई तराईको अवस्थाबारे बुझ्न पठाइएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार एआईजी चतुर्वेदी कार्यक्षेत्रमा गइसक्नुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments