Thursday, February 19, 2026
Homeफिचरयस्ता छन् नेपाली कांग्रेसको प्रतिज्ञापत्रका १० दृष्टिकोण

यस्ता छन् नेपाली कांग्रेसको प्रतिज्ञापत्रका १० दृष्टिकोण

जनकपुरः नेपाली कांग्रेसले हिजो जनकपुरमा आयोजित कार्यक्रममा चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेको छ ।

जनकपुरमा दिउँसो साढे २ बजेदेखि शुरू भएको कांग्रेसको प्रतिज्ञा सभामा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको हो ।

यी हुन् कांग्रेसका प्रतिज्ञापत्रका १० दृष्टिकोण

१. सम्मानित भएर बाँच्न पाउने नेपाल

२.सपना देख्न सक्ने नेपाल

३.सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल

४.पेटभरी खुवाउने, देशलाई चिनाउने नेपाल

५.ओखती र ओत दिने नेपाल

६.छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल

७.बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल

८.मौलिकता गर्व गर्ने आधुनिक नेपाल

९.विश्वले सम्मान गर्ने स्वभिमानी नेपाल

१०. समुन्नतिमा लम्कने नेपाल

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments