Thursday, February 19, 2026
Homeसमाचारआज निर्वाचन दिवस मनाइँदै

आज निर्वाचन दिवस मनाइँदै

११३ वर्षको उमेरमा मतदान गर्नुहुँदै महेश्वरा अधिकारी । उहाँको ११४ वर्षको उमेरमा निधन २०८० सालमा निधन भएको छ ।

विराटचोकः नेपालमा निर्वाचन शुरु भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते निर्वाचन दिवस मनाइन्छ ।

नेपालमा निर्वाचन आयोगले स्थानीय तहदेखि राष्ट्रपतिको निर्वाचनसम्म गराउँदै आएको छ । नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्त्वपूर्ण दिनको सम्झनामा यो दिवस मनाइन्छ ।

राणाशासन फालेर प्रजातन्त्र स्थापना भएको आठ वर्षपछि वि.सं. २०१५ फागुन ७ गते नेपालमा पहिलो आमनिर्वाचन भएको थियो । सोही दिनको स्मरणमा हरेक वर्ष फागुन ७ गते निर्वाचन दिवस मनाइन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments