Tuesday, February 17, 2026
Homeअर्थसुनचाँदीसुनको भाउ तोलामा ९०० रुपैयाँ घट्दा चाँदीको बढ्यो २५ रुपैयाँ

सुनको भाउ तोलामा ९०० रुपैयाँ घट्दा चाँदीको बढ्यो २५ रुपैयाँ

विराटचोकः आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ९०० रुपैयाँ घटेको हो । चाँदीको भाउ भने तालामा २५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ९०० सय रूपैयाँमा किनबेच भइरहेको छ । चाँदी प्रति तोला ४ हजार ८६० रूपैयाँमा किनबेच भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments