Sunday, February 15, 2026
Homeअर्थसुनचाँदीसुनको भाउ २३०० रुपैयाँ बढ्यो, चाँदीको घट्यो १५ रुपैयाँ

सुनको भाउ २३०० रुपैयाँ बढ्यो, चाँदीको घट्यो १५ रुपैयाँ

विराटचोकः आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा २ हजार ३०० रुपैयाँ बढ्दा चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ लाख ५ हजार ८०० रूपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ९८५ रुपैयाँ निर्धारण भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments