Friday, February 13, 2026
Homeअर्थसुनचाँदीसुन र चाँदी दुवैको भाउमा गिरावट

सुन र चाँदी दुवैको भाउमा गिरावट

विराटचोकः आज नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । आज सुन प्रतितोला ३ हजार रुपैयाँ र चाँदी तोलामा ३४० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला ५ हजार रुपैयाँ निर्धारण भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments