Thursday, February 12, 2026
Homeअर्थसुनचाँदीसुनको मूल्य १०० रुपैयाँ घट्यो, चाँदीको बढ्यो ५० रुपैयाँ

सुनको मूल्य १०० रुपैयाँ घट्यो, चाँदीको बढ्यो ५० रुपैयाँ

विराटचोकः आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । सुनको भाउ तोलामा १०० रुपैयाँ घट्दा चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा किनबेच भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments