बेलबारीः पुस २५ गतेदेखि भइरहेको बेलबारी महोत्सवमा आज जी बबले साङ्गीतिक प्रस्तुति दिने भएका छन् ।
आयोजकका अनुसार भोलि शनिबार चर्चित गायिका तृष्णा गुरुङको सांगीतिक प्रस्तुति रहने भएको छ ।
महोत्सवमा दिउँसो दैनिक रुपमा बहस कार्यक्रम भइरहेका छन् भने साँझमा साङ्गीतिक कार्यक्रम हुने गरेका छन् ।







