Friday, January 16, 2026
Homeअर्थसुनचाँदीबढ्यो सुनचाँदीको भाउ

बढ्यो सुनचाँदीको भाउ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ७०० रुपैयाँ र चाँदीको भाउ तोलामा १६० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ७७ हजार २०० रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुनको भाउ प्रति तोला ५ हजार ६४५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा १७० रुपैयाँ घटेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments