Tuesday, January 13, 2026
Homeफिचरबिहान ११ बजेका लागि देउवाले बोलाए केन्द्रीय समितिको आकस्मिक बैठक

बिहान ११ बजेका लागि देउवाले बोलाए केन्द्रीय समितिको आकस्मिक बैठक

काठमाडौंः दोस्रो विशेष महाधिवेशन चलिरहँदा नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।

पार्टीको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार बिहान ११ बजे सानेपामा बस्ने गरी बैठक बोलाइएको विज्ञप्तिमार्फत् जानकारी गराएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments