Monday, January 12, 2026
Homeफिचरभोलिसम्म लम्बियो कांग्रेसको विशेष महाधिवेशन

भोलिसम्म लम्बियो कांग्रेसको विशेष महाधिवेशन

काठमाडौंः नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भोलि मंगलबारसम्म लम्बिने भएको छ ।

कांग्रेसका दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल चले पनि निष्कर्षमा पुग्न नसकेपछि महाधिवेशन भोलिसम्मका लागि लम्बिएको विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य–सचिव माधवप्रसाद चम्लागाईंले जानकारी दिएका छन् ।

उनका अनुसार मंगलबार नै नेतृत्व चयन प्रक्रिया थालिनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments