Monday, January 12, 2026
Homeफिचर८८ वर्षीय श्यामकुमार खड्काले कांग्रेस विशेष महाधिवेशन बन्द सत्रको अध्यक्षता गर्ने

८८ वर्षीय श्यामकुमार खड्काले कांग्रेस विशेष महाधिवेशन बन्द सत्रको अध्यक्षता गर्ने

काठमाडौंः ८८ वर्षीय श्यामकुमार खड्काले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्रको अध्यक्षता गर्ने भएका छन् ।

भृकुटीमण्डपमा हुने बन्दसत्रको अध्यक्षताको जिम्मेवारी ८८ वर्षीय प्रतिनिधि खड्कालाई दिने निर्णय भएको प्रचारप्रसार समिति संयोजक सुभास पोखरेलले जानकारी दिएका छन् ।

बन्दसत्रको सञ्चालन कास्की सभापति किशोरदत्त बरालले गर्ने र बन्दसत्रमा नीतिगत एवं संगठनात्मक प्रतिवेदन पेस हुने बताइएको छ ।

प्रतिनिधिहरुको माग बमोजिम महामन्त्री गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन बोलाइएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments