Monday, January 5, 2026
Homeअर्थसुनचाँदी२१०० रुपैयाँ घट्यो सुनको भाउ, चाँदीको ४५ रुपैयाँ

२१०० रुपैयाँ घट्यो सुनको भाउ, चाँदीको ४५ रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा २ हजार १०० रुपैयाँ र चाँदीको भाउ तोलामा ४५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ६० हजार ४०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार सुनको भाउ तोलामा २ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ११० रुपैयाँ घटेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments