Friday, January 2, 2026
Homeअर्थसुनचाँदी२९०० रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको ११० रुपैयाँ

२९०० रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको ११० रुपैयाँ

विराटचोकः लगातार घटेको सुन र चाँदीको भाउ आज बढेको छ । आज सुनको भाउ तोलामा २ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ११० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ६२ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ५२५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५५ रुपैयाँ घटेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments