Friday, February 13, 2026
Homeफिचरगतिलो (गतिशील लोकतान्त्रि पार्टी)को समानुपातिक उम्मेद्वार ११ जनामात्रै

गतिलो (गतिशील लोकतान्त्रि पार्टी)को समानुपातिक उम्मेद्वार ११ जनामात्रै

विराटचोकः गतिशील लोकतान्त्रिक पार्टी (गतिलो) ले समानुपातिक सूचीमा ११ जनाको मात्रै नाम निर्वाचन आयोगलाई बुझाएको छ ।

सो पार्टीले आदिवासी जनजाति, अल्पसङ्ख्यक समुदाय र महिलालाई प्राथमिकतामा राखेर ११ जनाको सूची बुझाएको जनाएको छ । पार्टीले सूचीको पहिलो नम्बरमा चेपाङ समुदायबाट विश्वास प्रजाको नाम राखेको छ ।

यी हुन् समानुपातिक सूचीमा समावेश ११ जना
१. विश्वास प्रजा
२. करूणा डुम्जन
३. रेजिना गुरूङ
४. नगमा खरेल
५. अल्का सापकोटा
६. दीर्घबहादुर खड्का
७. शैली चौधरी
८. अनामिका चौधरी
९. गीता केसी दर्नाल
१०. रूबी खातुन
११. निशा राजवंशी ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments