Friday, December 26, 2025
Homeफिचरसुन र चाँदी दुवैको भाउ हालसम्मकै उच्च मूल्यमा, तोलाको २ लाख ७०...

सुन र चाँदी दुवैको भाउ हालसम्मकै उच्च मूल्यमा, तोलाको २ लाख ७० हजार पुग्न लाग्यो सुन

विराटचोकः आज सुन र चाँदी दुवैको भाउले यसअघिका सबै रेकर्ड तोड्दै उच्च मूल्यको रेकर्ड बनाएका छन् । आज सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा १६५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ६९ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ५६५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments