धरानः धरान जेसीज वर्ष २०२५ का अध्यक्ष विदुर थापाले नेपाल जेसीज २०२६ को राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेद्वारी दिने हुनुभएको छ ।
आजदेखि पुस ७ गतेसम्म जनकपुरमा हुन लागेको महाधिवेशनमा थापाले राष्ट्रिय उपाध्यक्षमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो ।
उहाँ धरान जेसीज वर्ष २०२५ का अध्यक्ष हुनुहुन्छ ।







