Friday, December 5, 2025
Homeफिचरसुनको भाउ तोलामा ४०० रुपैयाँ घट्दा चाँदीको बढ्यो ६० रुपैयाँ

सुनको भाउ तोलामा ४०० रुपैयाँ घट्दा चाँदीको बढ्यो ६० रुपैयाँ

विराटचोकः आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेको हो । चाँदीको भाउ भने तोलामा ६० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ४८ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार २८० रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments