Friday, December 5, 2025
Homeफिचरगत साता सुन्दरहरैंचामा दुई जना साहित्यकार र दुई जना खेलाडी सम्मानित

गत साता सुन्दरहरैंचामा दुई जना साहित्यकार र दुई जना खेलाडी सम्मानित

विराटचोकः सुन्दरहरैंचामा गत साता दुई जना साहित्यकार र दुई जना फुटबल खेलाडी सम्मानित भएका छन् ।

असोज २८ गते सुन्दरहरैंचाको गोठगाउँमा एनएनसीसी कलेजको आयोजनामा भएको नेपाल बप्तिस युवा सङ्गतिको तीसौँ वार्षिकोत्सवमा नेपालको राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) सम्मानित हुनुभएको हो ।

त्यस्तै, नझरेका फूलहरुको आयोजनामा असोज ३१ गते खोर्सानेमा भएको स्रष्टा सम्मान कार्यक्रममा गीतकार तथा कवि दिनेश अधिकारी सम्मानित हुनुभएको हो ।

महिला फुटबलका राष्ट्रिय खेलाडी अनिता बस्नेत र हीराकुमारी भुजेल असोज २८ गते गोठगाउँमा भएको कार्यक्रममा सम्मानित हुनुभएको हो ।

सम्बन्धित समाचारहरु

गोठगाउँमा सम्मानित भए राष्ट्रियगानका रचियता व्याकुल माइला

राष्ट्रिय महिला फुटबल खेलाडीलाई गोठगाउँमा सम्मान 

स्रष्टा दिनेश अधिकारी सुन्दरहरैंचामा सम्मानित

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments