Friday, December 5, 2025
Homeफिचरहरियाली सामुदायिक वनको २० औं साधारण सभा सम्पन्न

हरियाली सामुदायिक वनको २० औं साधारण सभा सम्पन्न

विराटचोकः हरियाली सामुदायिक वन उपभोक्ता समूहको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सन्तोष लिङ्देनले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

समूहका अध्यक्ष महेश राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा राईले आर्थिक वर्ष २०८१\०८२ का कार्यहरू बुँदागत रूपमा प्रस्तुत गर्नुभएको थियो ।
अध्यक्ष राईले आर्थिक वर्ष २०८२\०८३ का लागि कार्ययोजना समेत प्रस्तुत गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments