Friday, December 5, 2025
Homeफिचरआज पनि तोलामा ४०० रुपैयाँ बढेर सुनको भाउले बनायो नयाँ रेकर्ड, घट्यो...

आज पनि तोलामा ४०० रुपैयाँ बढेर सुनको भाउले बनायो नयाँ रेकर्ड, घट्यो चाँदीको भाउ

विराटचोकः हिजो एकै दिन तोलामा ८ हजार १०० रुपैयाँ बढेर उच्च मूल्य बनाएको सुनको दाम आज पनि तोलामा ४०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँ रहेको छ । यो मूल्य हालसम्मको उच्च हो ।

आज चाँदीको मूल्य भने तोलामा ८५ रुपैयाँले घटेर प्रतितोला तीन हजार २४० रुपैयाँमा किनबेच भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments