Friday, December 5, 2025
Homeफिचरसुनको मूल्य रेकर्डनजिक, घट्यो चाँदीको मूल्य

सुनको मूल्य रेकर्डनजिक, घट्यो चाँदीको मूल्य

विराटचोकः आज सुनको भाउ तोलामा ३०० रुपैयाँ बढेर यसअघि कायम भएको उच्च मूल्यको रेकर्ड नजिक पुगेको छ । चाँदीको भाउ भने तोलामा १५ रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला १ लाख ९९ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार ३४५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments