Friday, December 5, 2025
Homeफिचरयलम्बर केयर गिभर सेन्टरको तेस्रो वार्षिकोत्सवमा विविध कार्यक्रम

यलम्बर केयर गिभर सेन्टरको तेस्रो वार्षिकोत्सवमा विविध कार्यक्रम

इटहरीः यलम्बर केयर गिभर ट्रेनिङ सेन्टरले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सेन्टरका प्रबन्ध निर्देशक नरेन्द्र दङ्गालले केयर गिभर तालिमको महत्त्व र उपयोगिताको बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमलाई नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष अमर खड्का, सप्तकोशी एफएमका निर्देशक लीलाराज भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

सो केन्द्रमा तालिम लिएकाहरूले इजरायल, जापान, कोरियालगायतका मुलुकमा रोजगारी पाएको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments