Tuesday, December 24, 2024
Homeअर्थशेयरबजार ओरालो लाग्दा मूल्य उकालो लाग्ने यी १० कम्पनी

बजार ओरालो लाग्दा मूल्य उकालो लाग्ने यी १० कम्पनी

सुन्दरहरैंचाः लगातार ७ दिन बढेको बजारले बिहीबार ओरालो यात्रा तय गरे पनि १० वटा कम्पनीको शेयरमूल्य भने १० प्रतिशत बढेको छ ।

बोटलर्स नेपाल (बालाजु) लिमिटेड बिहीबार पनि १० प्रतिशत नै बढेको छ । आशा, धौलागिरी र बिपीडब्लु लघुवित्तको शेयरमूल्य पनि १० प्रतिशत बढ्यो ।

बिहीबारदेखि दोस्रो बजारमा आईपीओ बिक्री शुरु भएका चिरख्वा हाइड्रोपावर, भिजन लुम्बिनी ऊर्जा कम्पनी र नेपाल वेयरहाउस कम्पनी लिमिटेड तथा केही दिनअघिदेखि कारोबारमा आएको मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य पनि १० प्रतिशत नै बढ्यो ।

बिहीबार माण्डु हाइड्रोपावको शेयरमूल्य पनि १० प्रतिशत बढेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments