Friday, December 5, 2025
Homeफिचरसामान्य बढ्यो सुन चाँदीको मूल्य

सामान्य बढ्यो सुन चाँदीको मूल्य

विराटचोकः आज सुन र चाँदी दुवैको मूल्य सामान्य बढेको छ । सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढ्दा चाँदीको भाउ प्रति तोला १५ रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला दुई हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments