Friday, December 5, 2025
Homeफिचरसुन्दरहरैँचामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना सार्वजनिक

सुन्दरहरैँचामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना सार्वजनिक

विराटचोकः बिहीबार एक कार्यक्रम गरी सुन्दरहरैँचा नगरपालिकाले स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना निर्माण गरी सार्वजनिक गरेको छ ।

सो योजनाअन्तर्गत विपद् जोखिम न्यूनीकरण, रणनीति तथा कार्ययोजना तयार पारिएको छ । नगर क्षेत्र बाढी, जङ्गली जनावर र सडक दुर्घटनाको उच्च जोखिममा रहेकोले यी समस्याहरूको दीर्घकालीन समाधानका लागि सो योजना निर्माण गरिएको हो ।

योजनाको कार्यान्वयनपछि बाढीबाट हुने क्षति, जङ्गली जनावरको आतङ्क र सडक दुर्घटनाजस्ता जोखिममा उल्लेखनीय कमी आउने अपेक्षा गरिएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments