Friday, December 5, 2025
Homeफिचरसुनको भाउ २०० रुपैयाँ घट्दा चाँदीको बढ्यो ५ रुपैयाँ

सुनको भाउ २०० रुपैयाँ घट्दा चाँदीको बढ्यो ५ रुपैयाँ

विराटचोकः आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको हो । चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला १ लाख ७० हजार ३०० रुपैयाँ रहेको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९४५ रुपैयाँ रहेको छ ।

हिजो सुनको भाउ तोलामा ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments