Friday, December 5, 2025
Homeअर्थनेपाल उद्योग तथा व्यवसायी महासंघ कोशीको अध्यक्षमा माधवराज थापा, सचिवमा डिल्लीप्रसाद ढकाल

नेपाल उद्योग तथा व्यवसायी महासंघ कोशीको अध्यक्षमा माधवराज थापा, सचिवमा डिल्लीप्रसाद ढकाल

विराटचोकः नेपाल उद्योग तथा व्यवसायी महासंघ कोशी प्रदेशको पहिलो अधिवेशनले माधवराज थापालाई अध्यक्षमा चयन गरेको छ । अधिवेशनले सचिव पदमा डिल्लीप्रसाद ढकाललाई चयन गरेको छ ।

मङ्गलबार सम्पन्न भएको अधिवेशनले महासंघको उपाध्यक्षमा उमेश घिमिरे, उपसचिवमा यादवमणि दाहाल, कोषाध्यक्षमा सन्तोष उप्रेती र सहकोषाध्यक्षमा चन्द्रप्रसाद अधिकारीलाई चयन गरेको छ ।

सो अधिवेशनमा ११ वटा वस्तुगत संगठन र कोशी प्रदेशका १४ जिल्लाका प्रतिनिधिहरूले भाग लिएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments