Tuesday, December 24, 2024
Homeअर्थशेयरअरुण काबेलीको हकप्रद शेयर सूचीकृत

अरुण काबेलीको हकप्रद शेयर सूचीकृत

विराटचोकः अरुण काबेली पावर लिमिटेडको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । सो कम्पनीले निष्कासन गरेको १ः१ अनुपातको हकप्रद शेयर सूचीकरण भएको हो ।

कम्पनीको शेयर मंगलबार लगानीकर्ताको डिम्याट खातामा सूचीकृत भएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments