Thursday, January 29, 2026
Homeअर्थकोशी प्रदेश बन्दप्रति निजी क्षेत्रको ध्यानाकर्षण

कोशी प्रदेश बन्दप्रति निजी क्षेत्रको ध्यानाकर्षण

विराटचोकः पाथीभरा (मक्कुम्लुङ) क्षेत्रको पर्यटन विकास तथा प्रवर्द्धन गर्न केबलकार निर्माणको परियोजना अघि बढिरहेको सन्दर्भमा त्यसको विरोध गर्दै भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको आर्थिक क्षेत्रका तीन वटा संस्थाले जनाएका छन् ।

अहिले भइरहेको बन्द हडतालका कार्यक्रम तत्काल रोक्न आग्रह गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गरेका छन् । यस्ता गतिविधिले देशको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बिथोलिने अवस्था सिर्जना हुने विज्ञप्तिमा जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments