Wednesday, January 21, 2026
Homeअर्थशेयरदश कित्ते शेयर बाँडफाँड नीति पुनरावलोकन गर्न समिति गठन

दश कित्ते शेयर बाँडफाँड नीति पुनरावलोकन गर्न समिति गठन

काठमाडौंः साधारण शेयर बाँडफाँड गर्दा न्यूनतम १० कित्ता शेयर पार्नुपर्ने नीति पुनरावलोकन हुने भएको छ । नेपाल धितोपत्र बोर्डले १० कित्ते नीति पुनरावलोकन गर्न प्रवीणकुमार झाको संयोजकत्वमा एक समिति निर्माण गरेको छ ।

समितिमा भोलानाथ ढुंगाना, मुक्तिनाथ श्रेष्ठ र अम्बिकाप्रसाद गिरी रहेका छन् । झा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट (आइक्यान)बाट धितोपत्र बोर्डको सञ्चालक समितिमा प्रतिनिधि रहेका छन् भने अर्का सदस्य ढुंगाना स्वतन्त्र सञ्चालक छन् । श्रेष्ठ र गिरी भने बोर्ड व्यवस्थापन समूहका सदस्यहरु हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments