Friday, December 5, 2025
Homeफिचरआज नर्सिङ दिवस

आज नर्सिङ दिवस

विराटचोकः आज नेपालमा नर्सिङ दिवस मनाइँदैछ । हरेक वर्षको मे १२ मा अन्तर्राष्ट्रिय नर्स दिवस मनाउनुका साथै नेपालमा भने राष्ट्रिय नर्सिङ दिवस प्रत्येक वर्ष माघ १५ गते मनाइन्छ ।

नर्सिङ पेशालाई अझै मर्यादित बनाउन नसकिएको सरोकारवालाको भनाइ छ । नर्सबिना स्वास्थ्य क्षेत्रको परिकल्पना गर्न नसकिए पनि नर्सिङ क्षेत्रले पाउनुपर्ने जति सहयोग नपाएको नर्सहरुको भनाइ पाइन्छ ।

कार्यस्थलमा हुने दुव्र्यवहार र श्रम शोषणका कारण सेवामूलक नर्सिङ पेशालाई मर्यादित बनाउन नसकेको पेशामा संलग्नहरु बताउँछन् । अध्ययनपछि रोजगारमा सजिलै अवसर भए पनि यो पेशाप्रति आकर्षण जत्तिकै वितृष्णा पनि छ । नेपालमा सोचेजस्तो कमाइ र सम्मान नपाएपछि नर्सिङ अध्ययनका लागि र कामका लागि विदेशिने क्रम पनि बढेको पाइन्छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments