Friday, December 5, 2025
Homeफिचरनेपाल निजामती कर्मचारी संगठन मोरङमा शालिग्राम कोइराला

नेपाल निजामती कर्मचारी संगठन मोरङमा शालिग्राम कोइराला

विराटचोकः नेपाल निजामती कर्मचारी संगठन मोरङको १३ औं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा शालिग्राम कोइरालाको अध्यक्षतमा नयाँ कार्यसमिति चयन भएको छ ।

त्यसैगरी उपाध्यक्षमा नरहरि निरौला र सुनिता निरौला, सचिवमा सुरेशकुमार ढुंगेल, सहसचिवमा ममता कोइराला तथा कोषाध्यक्षमा पुरुषोत्तम पौडेल चयन हुनुभएको छ ।

सदस्यहरुमा अनिल दाहाल, विप्लव चौलागाईं, रेवतीराम रोक्का, बविता राई, शिवशंकर मेहता, हरि सुवेदी, प्राणनाथ दाहाल, मनोज ढकाल, खुमा अधिकारी, चन्द्रकला सापकोटा, सुनिता पौडेल, अनिल गिरी र कृष्णप्रसाद भट्टराई चयन हुनुभएको छ ।

लेखा समितिको संयोजकमा चन्द्रमणि लुइँटेल तथा सदस्यद्वयमा तीर्थ गुरागाईं र श्याम तिम्सिना चयन हुनुभएको छ ।

अधिवेशनले केन्द्रीय प्रतिनिधिमा काशीराज पराजुली, रमेश खतिवडा, मोहनलाल मेहता, यामनाथ बराल, राजु पोखरेल, मुना दाहाल र रोहित पौडेललाई चयन गरेको छ ।

त्यस्तै, प्रदेश प्रतिनिधिमा हरिप्रसाद सुवेदी, जानकीप्रसाद अधिकारी, शरणकुमार गजमेर, सुधिरा न्यौपाने, नन्दकिशोर काफ्ले, पशुपति घिमिरे, चुडामणि रिजाल, भानु गुरागाईं, लुकनाथ पोखरेल, हेमसागर पोखरेल र जयप्रसाद काफ्ले चयन हुनुभएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments