Friday, December 5, 2025
Homeफिचरसुनको भाउ तोलामा ३ हजार बढेर नयाँ उचाइमा, चाँदीको भाउ बढ्यो ६५...

सुनको भाउ तोलामा ३ हजार बढेर नयाँ उचाइमा, चाँदीको भाउ बढ्यो ६५ रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलमा ३ हजार रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको छ । चाँदीको भाउ तोलामा ६५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ५६ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ८६० रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा १०० रुपैयाँ घटेको थियो भने चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments