Monday, January 19, 2026
Homeफिचरतीजको दिन सुनको भाउ तोलामा १३०० रुपैयाँ बढ्दा चाँदीको बढ्यो ३० रुपैयाँ

तीजको दिन सुनको भाउ तोलामा १३०० रुपैयाँ बढ्दा चाँदीको बढ्यो ३० रुपैयाँ

विराटचोकः आज तीजको दिन सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला १ लाख ५३ हजार ३०० रुपैयाँ रहेको छ । चाँदीको भाउ प्रति तोला १ हजार ७९५ रुपैयाँ रहेको छ ।

हिजो सुनको भाउ स्थिर रहेको थियो भने चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments