Monday, January 19, 2026
Homeफिचररेडक्रस दिवसमा भएको रक्तदानमा ३४ पिन्ट रगत सङ्कलन

रेडक्रस दिवसमा भएको रक्तदानमा ३४ पिन्ट रगत सङ्कलन

गोठगाउँः नेपाल रेडक्रस सर्कलको स्थापना दिवसको अवसर पारेर नेपाल युवा रेडक्रस सर्कल पञ्चायत माध्यमिक विद्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा ३४ पिन्ट रगत सङ्कलन भएको छ ।

युवा रेडक्रस सर्कलले हरेक वर्ष रक्तदान कार्यक्रम गर्ने गरेको विद्यालयका शिक्षक नायक दिनेश्वर यादवले बताउनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पोष्टकुमार श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक खगेन्द्र रायमाझी, नेपाल रेडक्रस सर्कल सुन्दरहरैंचाका अध्यक्ष घनेन्द्र न्यौपाने, टोल विकास संस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments