Monday, December 23, 2024
Homeफिचरहिमालय उर्जा विकासको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

हिमालय उर्जा विकासको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

विराटचोकः हिमालय उर्जा विकास कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले गत साउन २४ गतेदेखि हाल कायम चुक्तापूँजी ९९ करोड रुपैयाँको शतप्रतिशत हकप्रद निष्कासन गरेको थियो ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । सीडीएससीको मेरो शेयरबाट पनि अनलाइन आवेदन सकिनेछ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको केन्द्रीय कार्यालय र रामेछापको गोकुल गंगा गाउँपालिकामा रहेकमो लक्ष्मी सनराइज बैंकको शाखा कार्यालयबाट पनि आवेदन दिन पाइने बिक्री प्रबन्धकले जनाएको छ ।

हकप्रद शेयर निष्काशनका लागि कम्पनीले गत असार २० गते बुक क्लोज गरेको हुनाले असार १९ गतेसम्म कायम शेयरधनीले मात्रै सो हकप्रदमा आवेदन दिन पाउँछन् ।

हिमालय उर्जा विकास कम्पनीको शतप्रतिशत हकप्रद साउन २४ गतेदेखि

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments