Monday, December 23, 2024
Homeफिचरअपि पावरले ९ प्रतिशत बोनस शेयर दिने, गत वर्षको नाफाबाट लाभांश घोषणा...

अपि पावरले ९ प्रतिशत बोनस शेयर दिने, गत वर्षको नाफाबाट लाभांश घोषणा गर्ने पहिलो कम्पनी

 

विराटचोकः गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने पहिलो कम्पनी अपि पावर भएको छ । सो कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ९ प्रतिशत स्टक लाभांश र कर तिर्न ० दशमलव ४७ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीहरुलाई ९ प्रतिशतका दरले बोनस सेयर र ० दशमलव ४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

विद्युत नियमन आयोगको स्वीकृति र आगामी बस्ने कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले लाभांश हात पार्नेछन्

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments